Trend
बिहिबार , माघ २, २०८२

ए टिभी न्युज नेपाल / अफजल खान

बर्दिया,असार १४/जनता समाजवादी पार्टी, नेपाल (जसपा) बर्दिया जिल्लाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट अत्याधिक मतसहित कृष्ण प्रसाद अहिर जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो।                                               

त्यसैगरी, शान्ता पौडेल र मोवीन तेली उपाध्यक्ष पदमा चयन भएका छन्। तारा बहादुर सुनार सचिव, निसा सिंह उपसचिव र जय प्रकाश वर्मा (कुर्मी) कोषाध्यक्षमा निर्वाचित भएका छन्।                                                                     

अधिवेशनले ३१ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ। नवगठित जिल्ला समिति र सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

पार्टीका नेताहरूले अधिवेशनलाई लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणको महत्वपूर्ण पाइला मानेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP