Trend
मंगलबार , अषोज २७, २०८३

बर्दियामा सर्पको टोकाइबाट एकको मृत्यु
बर्दिया,असोज १४

अफजल खान
सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाईबाट राजापुर नगरपालिका–५ जैपुरका ७७ वर्षीय बेझु चौधरीको बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान साढे १ बजे पिसाब फेर्न जाने क्रममा चौधरीलाई अत्यन्तै विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो । सर्पको टोकाईबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

१

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

२

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

३

आठ मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

४

गेरुवा नदिको वहावमा बगेर हात्ती गिरिजापुरी ब्यारेजमा पुगे।

५

मोहम्मद जयन्तीमा डीजे नबजाउने मुस्लिम समुदायको निर्णय

६


TOP