Trend
बिहिबार , अषोज २२, २०८३

बर्दियामा गुड्दा गुड्दै ईभी हाइसमा आगलागी

अफजल खान

बर्दिया / गुडिरहेको अवस्थामा एक्कासी बारबर्दिया नगरपालिका-७ रम्मापुरस्थित ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो । प्रहरीका अनुसार सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाइस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा एक्कासि आगलागी भएको हो ।

आगलागी भएको ईभी हाइस कैलाली धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । उक्त ईभी हाइसमा चालक र सहचालक मात्र रहेकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा ईभी हाइसमा राखिएको कागजपत्र र ४२ हजार रुपैयाँ जली नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP