Trend
मंगलबार , भाद्र ३०, २०८३

ए टिभी न्युज नेपाल / अफजल खान

बर्दिया,असार १४/जनता समाजवादी पार्टी, नेपाल (जसपा) बर्दिया जिल्लाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट अत्याधिक मतसहित कृष्ण प्रसाद अहिर जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो।                                               

त्यसैगरी, शान्ता पौडेल र मोवीन तेली उपाध्यक्ष पदमा चयन भएका छन्। तारा बहादुर सुनार सचिव, निसा सिंह उपसचिव र जय प्रकाश वर्मा (कुर्मी) कोषाध्यक्षमा निर्वाचित भएका छन्।                                                                     

अधिवेशनले ३१ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ। नवगठित जिल्ला समिति र सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

पार्टीका नेताहरूले अधिवेशनलाई लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणको महत्वपूर्ण पाइला मानेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP