Trend
बुधबार , कार्तिक २०, २०८२

सोमबार, ०७ असोज २०८१,
काठमाडौँ । शिक्षा पत्रकार समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आउँदो फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । सम्मेलनमा शिक्षा र पत्रकारिताका विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, विविध शैक्षिक मुद्दामा बहस तथा छलफल हुनेछ ।
नयाँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा समूहले यो वर्षभरि विविध कार्यक्रम गर्दै आएको छ ।

निर्जला कक्षपतिको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ । गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार ग्रहण गरेको छ ।साभाररातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP