Trend
शनिबार , भाद्र २७, २०८३

सोमबार, ०७ असोज २०८१,

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । सरकारले गत वर्षको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी धान फलाउने लक्ष्य राखेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फलेको थियो । यो वर्ष ११ हजार मेट्रिक टन बढाएर ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने सरकारी लक्ष्य छ ।

यस्तै, गत वर्ष २१ लाख ५५ हजार मेट्रिक टन फलेको गहुँ यो वर्ष २२ लाख १५ हजार फलाउने सरकारी लक्ष्य छ । यस्तै, गत वर्ष ३० लाख ८९ हजार मेट्रिक टन फलेको मकै यो वर्ष ३० लाख ९५ हजार मेट्रिक टन फलाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।साभाररातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP