Trend
बिहिबार , जेठ २८, २०८३

 

ए.बि.पि न्युज नेपाल

असोज ११,२०८१ शुक्रबार

नेपाल प्रहरी बर्दियाका एसपी र डिएसपीको सरुवा भएको छ । एसपी प्रबिण धिताल र डिएसपी तुल्सीराम अर्यालको सोमबार सरुवा भएको हो ।

एसपी धितालले गत फागुन दोस्रो साता देखि बर्दिया प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसपी धितालको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानी पोखरीमा सरुवा भएको छ भने बर्दिया प्रहरी प्रमुखको रुपमा एसपी केदार खनाल आउन लागेका हुन् ।

खनाल यस अघि नेपाल प्रहरी विशेष सुरक्षा गण बेल चौतारी तनहुँमा कार्यरत थिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी अर्यालको लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालय दाङमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गुलरियामा डिएसपी ऋषिराम घर्ति मगर आउन लागेका हुन् । यस अघि डिएसपी मगर गण्डकी प्रदेश प्रहरी गण पोखरा कास्कीमा कार्यरत रहेका थिए ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको निर्णयले सोमबार देशभर ४१ एसपी र १ सय ४३ डिएसपीहरुको एकैदिन सरुवा तथा काज सरुवा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP