Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल

अफजल खान

असोज०६/११ शुक्रबार
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं -९ स्थित डब्बा गाउँमा रहेको श्री ओम शान्ति आधारभूत विद्यालयमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खांन ज्यु द्वारा सोही विद्यालयाका प्रधानध्यापक श्री अनिल श्रीवास्तव ज्युलाई सम्मानित गर्नु भएको छ।

उहाँको भनाइ अनुसार वर्तमान समयमा अधारभुत विद्यालय प्रति अभिभावकको दृष्टिकोण कमजोर भएकाले नै अधारभुत विद्यालयमा विद्यार्थी पनि थोरै छन् ।

तसर्थ अबको योजना भनेको विद्यालयमा विद्यार्थी संख्या बढाउन नतिजामा गुणस्तरीयता ल्याउने र अभिभावकको मन बुझाउँदै एउटा प्रगतिशील विद्यालयको रुपमा विद्यालयलाई अगाडि बढाउन स्टाफ, वि.व्य.स, शि.अ.स, अभिभावक र अग्रज ब्यक्तित्वहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना मुख्य रुपमा रहेको बताउनु भयो।

र उहाँको बिद्यालय र विद्यार्थी प्रति रहेको लगन र उहाले गर्नु भएका कार्य निकैनै उत्कृष्ट छ। साथ विद्यालयलाई दुई थान पंखा हस्तानतरण गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP