Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल
बर्दिया,असोज १५
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवंम् संघिय सांसद अब्दुल खानले क्रिकेट क्लबका खेलाडीलाई पोशाक हस्तान्तरण गरेका छन् ।

गुलरिया नगरपालिका–६ स्थित राइजिङ स्टार क्रिकेट क्लबलाई सांसद खानले मंगलबार पोशाक हस्तान्तरण‌ गरेका हुन् ।

राइजिङ स्टार क्रिकेट क्लबका क्यापटेन अरमान तेलीलाई सांसद खानले पोशाक हस्तान्तर गरेको जनमत पार्टी बर्दियाका प्रवक्ता राम दुलारे(विपिन)सोनकरले बताए ।

क्रिकेट क्लबका १५ जना खेलाडीको लागि पोशाक क्यापटेन तेलीलाई सांसदले हस्तान्तरण गरेको प्रवक्ता सोनकरले जनाए ।

संघिय सांसद खानले व्यक्तिगत रुपमा क्लवका खेलाडीको लागि उपलब्ध गराएको पोशाकले खेलाडी हर्षित भएको राइजिङ स्टार क्रिकेट क्लवका क्यापटेन अरमान तेलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP