बर्दिया, असोज १९ गते/

बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट स-शुल्क फार्मेसी संचालन भएको जानकारी गराएको छ।

लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट पनि सेवा लिन आउने सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै गुलरिया ७ स्थीत कार्यालयको परिसर मै सशुल्क फार्मेसी संचालन गरिएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया कार्यालयका प्रमुख डा.कलावती विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP