Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया, असोज/ बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट स-शुल्क फार्मेसी संचालन भएको जानकारी गराएको छ।

लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट पनि सेवा लिन आउने सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै गुलरिया ७ स्थीत कार्यालयको परिसर मै सशुल्क फार्मेसी संचालन गरिएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया कार्यालयका प्रमुख डा.कलावती विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP