Trend
बिहिबार , जेठ २८, २०८३

काठमाडौँ : कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न  प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ।

अहिले कार्यालयमा ठूलो  भीड लागेको छ। उनीमाथि केही अघि मात्रै सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको थियो।

अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरी कास्की पठाउन रास्वपाको पार्टी कार्यालयमा प्रहरी परिचालन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP