ए.बि.पि न्युज नेपाल संवादाता

काठमाडौं /मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य निर्णय खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले  अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको ,प्रशिक्षणको नाममा अनाधिकृत रकम असुल्ने श्रमिकलाई समस्या गरिने ,गरिबहरु,नपढेकाहरुको श्रम हक लाई समेत बेवास्ता गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयलाई तत्काल रोक्नको लागि उप-समितिको बैठक बसी मन्त्रालयलाई जानकारी गराइयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP
सोमंबुबिशु