Trend
बिहिबार , जेठ २८, २०८३
ए.बि.पि न्युज संवादाता

बर्दिया,कार्तिक ९
अंश कसुरमा फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० प्रयागपुरकी रामवती चमारिन र वडा नंम्बर ६ की उर्मिला बनियानीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

विस २०८० साल असार २६ गते अदालतले चमारिनलाई अंश मुद्दामा रु २६ हजार ९ सय जरिवाना तोकेको थियो । त्यसैगरि विस २०८० साल मंसिर १० गते अदालतको फैसलाले अंश नपुग अदालती शुल्क जरिवाना अशुल मुद्दामा बनियानीलाई रु २१ हजार २ सय ५५ जरिवाना तोकिएको थियो ।

जरिवाना तोकेदेखि दुवै जना फरार रहेका थिए । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP