ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक १२
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षिय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो ।

राजापुर नगरपालिका–६ टपरा स्थित हुलाकी सडक खण्डमा गुलरियातर्फबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको जनाईएको छ ।

शाहले चलाएको भे ७ प २६११ नंम्बरको मोटरसाइकल तिव्र गतिको कारण अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिएको प्रहरीले जनाएको छ । मोटरसाइकल पोलमा ठोकिदाँ चालक शाह शक्त घाईते भएका थिए ।

घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पु¥याउँदा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP