Trend
शनिबार , भाद्र २७, २०८३
कार्तिक १३/ए.बि.पि न्युज नेपाल

प्रतिनिधी सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खान ज्यु लगायत समितिका माननीय सदस्य ज्यु र सचिव/उपसचिव सहितको टोली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानका एसएसपी डम्मर बहादुर बि.क , नेपाल आयल निगमको डिपोका वरिष्ठ मेकानिकल इन्जिनियर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानका विभिन्न कर्मचारीहरु सहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस अन्तरगत रहेको नेपाल आयल निगमको डिपोलाई अनुगमन गरियो।The International Civil Aviation Organization(ICAO) को मापदण्ड अनुसार बिमान स्थलको ranway र taxiway को दुरी १७० मीटर हुनु पर्छ र त्यस मापदण्ड अनुसार अहिले मापदण्ड अपुग हुना पुगेकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थल अथवा थप कार्य अगाडि बढेको हुदा वर्तमान नेपाल आयल निगमको डिपो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिच रहेको दुरी १५० मिटर भन्दा कम पुग्न गएकोले सोही डिपोलाई अर्को स्थानमा स्थान्तरण गर्ने भएकाे र नेपाल आयल निगमको डिपोलाई स्थान्तरण गरिने वा नगरिने सम्बन्धमा प्रतिनिधी सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति द्वारा दुबै स्थानको अनुगमन गरियो। नेपाल आयल निगमको डिपोलाई अर्को स्थानमा सार्ने वा नसार्ने कार्य आउने दिनमा समितिमा सम्बन्धित व्यक्तिहरुलाई बोलाई थप छलफल गरी सार्ने वा नसार्ने कार्य अगाडि बढने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP