Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया,कार्तिक १३/ए.बि.पि न्युज नेपाल संवादाता
भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–३ नेपाल भारत सिमाना नजिक कोठिया सामुदायिक जंङ्गलबाट आइतबार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१० नर्सरीका ६३ वर्षिय चन्द्र बहादुर भण्डारी, पहाडीपुरका ३८ वर्षिय शुकुमराज चौधरी र कर्मनीका ५६ वर्षिय श्याम कुमार गौतम रहेका छन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, कार्टिज एक थान, टर्च एक र एउटा सादा मोबाईल फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP