Trend
शनिबार , भाद्र २७, २०८३
बर्दिया,कार्तिक १३/ए.बि.पि न्युज नेपाल संवादाता

लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गुलरिया नगरपालिका–१ शिव चोक स्थितबाट प्रहरीले लागु औषधसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गेरुवा गाउँपालिका–४ खोनपुरका १९ वर्षिय निराजन सुनार र २३ वर्षिय नबिन रावत रहेका छन् ।

शंकास्पद रुपमा रहेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा नाइट्राजेपाम नामक लागु औषधीका ७ पत्ता (७० ट्याबलेट) फेला परेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP