Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता

बिभिन्न मितिमा चाडपर्व लक्षित गरि भारतबाट भित्रिएका, पसलहरुमा बेच्न राखिएका, प्रहरी चेकजाँचको क्रममा फेला परेका प्रतिवन्धित बिभिन्न कम्पनीका लसुन बम, सुतली बम, रकेट बम, भुईचम्पा, झ्यारझ्यारे, क्यान बम लगाएतका पटाका तथा पटाका जन्य वस्तुहरु अन्दाजी बजार मूल्य रु. २ लाख ८५हजार ७ सय ७६ रुपैयाँ बराबरको फेला पारी नियन्त्रणमा लिई स्थानिय प्रशासन, जनप्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्थितीमा कातिक १६ गते नष्ट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP