Trend
शुक्रबार , बैसाख ४, २०८३

बर्दिया जिल्लाकाे बढैयाताल गाउँ पालिका ‎ नं. ७ मा रहेकाे स्वास्थ चाैकीमा थप भवन निर्माणकाे लागि ४१ लाख बराबरकाे रकम माननीय अब्दुल खान ज्युकाे विशेष पहलमा स्वास्थ्य मन्त्रालयबाट काठमाडौं ,रामसाह पथबाट माग गरि निवेदन सहित कागजातहरू दर्ता गर्नुभएको छ।

उक्त योजना माग गर्नामा सहयोग गरेको,बढैताल गा.पा. को अधिकृत श्री अर्जुन सुवेदी र वार्ड नम्बर -७ को वार्ड अध्यक्ष लगायत सबैको कार्य विकासको निम्ति उहांहरुको भूमिका सरहनीय रहेको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP