Trend
बिहिबार , कार्तिक २१, २०८२
ए.बि.पि न्युज नेपाल
बर्दिया,मंसिर २९

बच्चासहितको चितुवाले आक्रमण गर्दा ६ जना घाईते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार स्थित चितुवाले आक्रमण गर्दा शनिबार ६ जना घाईते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–४ बबई सामुदायिक वनमा झाडी सफाई गर्न गएको बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए ।

‘४ जना सामान्य घाईते भएका छन्,’अधिकृत चौधरीले भने,‘२ जना गम्भिर घाईते भएका छन् ।’ गम्भिर घाईते भएका ज्योति थारु र गणेश मल्ल ठकुरीको नेपालगंज भेरी अस्पतालमा उपचार भईको छ । थारुको टाउको र घाँटीमा चोट छ भने ठकुरीको दायाँ हातमा चोट छ ।

अधिकृत चौधरीका अनुसार सामान्य घाईते सुदिप थारु, उमेश थापा, बिरु थारु र हरि लम्सालको ठाकुरबाबा नगर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP