Trend
बिहिबार , कार्तिक २१, २०८२

सिराहा जिल्ला निवासी उमेश कुमार मण्डल विगत आठ,नौ महिना देखि दुबईमा अलपत्र अवस्थामा रहेका थिए उनका प्रतिनिधी द्वारा खबर भए पछि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संघीय संसद प्रतिनिधी सभा अन्तर्गत रहेकाे श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूको विशेष पहलमा र नेपाल कोभर डट कम टिमकोे खास सह्योगमा उमेश कुमार मण्डललाई दुबईबाट उद्धार गर्न सफल भइयो साथै माननीय अब्दुल खान ज्यू सिँहदरबार स्थित आफ्नै समितिकाे कार्यकक्षमा बोलाई स्वागत् तथा बधाई दिनु भयो।

काठमान्डौं जिल्लाको गोंगोबु स्थित डि स्क्वायर मेन पावर ले मलाई दुबई पठाउँदा गल्फ मेनेजमेन्ट  मेन पावरबाट मलाई जानकरी नदी श्रम गराएर दुबई पठायो र म त्यहाँ गए पछि म्यानपावरले म संग गरेको सम्झौता अनुसार सेलेरि नपाउने र काम पनि नपाउने अवस्थामा पुगे थिए, कम्पनीले केहि महिना काम गराए बापत सेलेरी दिएको अवस्था थिएन, मलाई अर्कै ठाउँमा लावारिस अवस्थामा राखेको थियाे  मेनपावरलाई पटक पटक भन्दा केहि नसुनेपछि एक दिन श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूको स्वकीय सचिव ई. अतिउल्लह मुसलमान( आशमिर) ज्यू संग मेरो पत्नीले सम्पर्क गरिन त्यसपछि उहाँको प्रयासले म आज नेपाल आई पुगेकोे छु।भन्दै सिराहा जिल्ला निवासी उमेश कुमार मण्डले सुनाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP