Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी .न्यूज नेपाल

माघ १२

रोजगारीको शिलशिलामा दुबईमा पुगेर अलपत्र परि एकजना पुरुषलाइ दुबई बाट उद्धार गरि नेपाल ल्याइएको छ ।दुबईमा अलपत्र अवस्थामा रहेका थिए।

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वार्ड नं -३ स्थित गौढीगाउँका बासिन्दा सरिफ गुजर विगत केही महिना देखि दुबईमा अलपत्र अवस्थामा रहेका थिए।

अलपत्र परेका गुजरले विदेशबाट आफ्ना घरमा फोनमार्फत जानकारी गराएपछि आफन्तले  प्रतिनिधी द्वारा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संघीय संसद प्रतिनिधी सभा अन्तर्गत रहेकाे श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूलाई खबर गरि  उहाको  विशेष पहलमा सरिफ गुजरलाई दुबईबाट उद्धार गरि नेपाल ल्याइयेको छ।

“उहाँको प्रयासले म आज नेपाल आई पुगेकोे छु।भन्दै बर्दिया  निवासी  सरिफ गुजरले सुनाउनु भयो।”

अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता बोलाउने अभियान निरन्तर रुपमा जारी राख्ने मा.अब्दुल खान जिउले जनाकारी दिनु भयो।

ए.टिभी न्युज नेपालको तर्फबाट श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूको स्वकीय सचिव ई. अतिउल्लह मुसलमान( आशमिर) जिउ लाई जानकारीको लागि धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP