Trend
बिहिबार , जेठ २८, २०८३

Atv News Nepal

बर्दिया माघ २१

 

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्या ज्योती माध्यमिक विद्यालयमा विधाकी देवी सरस्वती मंदिर निर्माणको शिलान्यास गरिएको छ। स्व. पिता केशव पाण्डेको सम्झनामा स्व.पाण्डेका परिवारले सरस्वती मंदिर निर्माण गर्न लागेका हुन ।गुलरिया नगरपालिका ६ का पाण्डे परिवारले आफ्ना स्वर्गीय बुवाको सम्झनामा सरस्वती देबी मन्दिरको सिलान्यास गरेका हुन् ।स्वरगीय पिता केसब पाण्डेको समझनामा बढैयागाउपालीका वार्ड न ८ कण्ठपुरमा  सरस्वती देबी मन्दिरको सिलान्यास गरेको उनको छोरा देवेन्द्र पाण्डेले बताउनु भयो।

बुवाको स्मृतिमा पुजाआरधना गर्ने मन्दिरको सिलान्यास गरेको देवेन्द्र पाण्डेले बताए । “बुबाको स्मृतई चिरस्थायी बनाउन परिवारका तर्फबाट मन्दिर बनाएका हौँ,” उनले भने ।

उनले आगामी दिनमा पनि आमनागरिकहरु संगै मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP