Trend
बिहिबार , जेठ २८, २०८३

ए.टिभी न्युज नेपाल

बर्दिया,माघ २५
चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षिय जुना कुमारी लामिछानेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सिमा नजिक खेतमा काम गर्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई शख्त घाईते बनाएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए । घाईते महिलालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP