Trend
बिहिबार , जेठ २८, २०८३

ए.टिभी न्युज नेपाल

बर्दिया, फागुन २० गते / बर्दियाको गुलरिया नगरपालिका बाड नं १२ को बिक्री भन्ने स्थानको भवानी सामुदायिक वनको जंगलमा मृत अवस्थामा पाटेबाघ फेला परेको छ ।

सामुदायिक वनका स्थानीयहरु वनको गस्ती गर्ने क्रममा भवानी सामुदायिक वनको जंगलको बिचमा मृत सडेको अवस्थामा पाटेबाघ भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी बरिष्ठवन अधिकृत रामकुमार चौधरीले बताए । मृत रहेको पाटेबाघको के कति कारणले मृत्यु भएको हो थप अनुसन्धानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष(एन.टि.एन.सी.) को टोलि घटनास्थल तर्फ जादै गरेकोले अनुसन्धान पछि मात्र बाघ के कति कारणले मरेको भनेर जानकारी प्राप्त हुने समेत बरिष्ठ वन अधिकृत चौधरीले जानकारी दिए ।

तस्विर/ डिभिजन वन कार्यालय बर्दिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP