Trend
शुक्रबार , माघ ३, २०८२

ए.टिभी न्युज नेपाल

महोत्तरी जिल्लाको सदरमुकाम बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउत ज्यूको अध्यक्षतामा पार्टीको केन्द्रीय समितिको बैठक २०८१
फाल्गुन २५/२६ गतेकोे बैठक कार्यक्रम आज पहीलो दिन सुरु भएको छ ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानका अनुसार
मिति २०८१/११/०६ गते आईतबारकोे दिन सचिवालयकोे बैठक निर्णयानुसार जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक आज बर्दिबासमा आइतबार बस्दै। केन्द्रीय समितिकोे बैठक महोत्तरी जिल्लाको बर्दिबासमा बैठक बस्ने निर्णय अनुसार आज फागुन २५ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दै छ ।

जनमत पार्टी द्वारा प्रशिक्षण तथा पार्टीको कामकारवाही/गतिविधि बारे प्रतिवेदन पेश गर्ने लगायतका समसामयिक राजनीतिक विषय वस्तु ऊपर छलफल गर्ने उद्देश्यले केन्द्रीय समितिको बैठक बसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP