Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी न्युज नेपाल

काठमाडौं/चैत/११ स्थित इन्स्टिच्युट अफ मेडिसिनमा अध्ययनरत् मुस्लीम विद्यार्थीहरू द्वारा आयोजित गरिएको” इफ्तार “कार्यक्रममा नेपाल सरकारको पूर्व मन्त्री माननीय अब्दुल खान एवं प्रतिनिधी सभा र राष्ट्रिय सभाका सदस्य माननीय खालिद सिद्दिकी र माननीय सेराज अहमद फरुकी लगायत मुस्लीम आयोगका अध्यक्ष, हज समितिका अध्यक्ष, ईस्लामिक संघका अध्यक्ष,सम्माननीय प्रधानमन्त्रीज्यूकोे प्राविधिक प्रमुख सल्लाहाकार र विभिन्न कई व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा रमजान पर्वकोे महत्पूर्णता बारे अतिथिहरु द्वारा आ-आफ्ना धारणाहरू राखियो ।
सांसद अब्दुल खान भन्नु हुन्छ मुस्लीम युवाहरु अथाव विद्यार्थी भाई बहिनीहरूले पढाईमा मात्र ध्यान नदिएर देशको राजनीति गतिविधि बारे जानकरी राख्नु पर्दछ , सधैं अगाडी बढेर लीड गर्ने सोच राख्नु पर्छ ।

आफनो समाज सुधार गर्ने निमित्त पहिला आफूले आफैमा सुधार गर्नु साथै समाज परिवर्तन गर्नुमा सहभागी लिनु पर्छ भन्दै रमजान पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP