Trend
बिहिबार , कार्तिक २१, २०८२

ए.टिभी न्युज नेपाल

 बैशाख १ बर्दिया / बास नेपालको आयोजना र JCI बर्दिया सङको सहकार्यमा १० औं राष्ट्रिय झन्डा दिवस

र नयाँ बर्ष २०८२ को सालको शुभकामना आदानप्रदान कार्यक्रम बर्दिया जिल्लाको सदरमुकाम गुलरियाको गणेशमान चोकमा भव्यताका साथ सप्पन्न भएको छ !

कार्यक्रममा बास नेपालका केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदीले राज्यले हालसम्म पनि राष्ट्रिय झन्डा दिवस भनेर नमनाउने गरेकाले यो दिवसलाई राज्यको बार्षिक क्यालेन्डरमै समावेश गरेर देशैभरी मनाउन सुरुवात गर्नुपर्ने बताउदै नयाँ बर्ष २०८२ को शुभकामना पनि व्यक्त गरे !कार्यक्रममा सुवेदी लगायत अन्य व्यक्तिहरुले पनि शुभकामना व्यक्त गरेका थिए !

अन्त्यमा बास नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष राम सोनमले यो कार्यक्रमलाई निरन्तर रुपमा हरेक बर्ष यसरीनै मनाउदै अघि बढ्ने बताउदै समापन गरेका थिय भने कार्यक्रमको संचालन बास नेपालका जिल्ला शाखा सदस्य लक्ष्मण भन्डारिले गरेका थिए !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP