Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी न्युज नेपाल संवाददाता

२१ बैशाख २०८२

बर्दिया मधुवन नगरपालिका वडा नं-३ खाता, बर्दियामा अवस्थित खाता सामुदायिक वन समन्वय समिति कार्यसमितिमा अध्यक्ष पदका लागी सर्वसम्मत हरि गुरुङ्ग चयन भएका छन।


१६ औं वार्षिक तथा छैठौं चुनावी साधारण सभा एवं सार्वजनिक सुनुवाइ २१ बैशाख २०८२ पार्षदहरुले सर्वसम्मत चयन गरेको हो।
सर्वसम्मत चयन हुनेमा अध्यक्ष हरि गुरुङ्ग, उपाध्यक्षमा भदै थारु, सचीवमा कुल बहादुर बुढा मगर, कोषाध्यक्ष हरिकला भाट, सह-सचीवमा मंगल थारु, सदस्यहरुमा भुपाल न्यौपाने, सन्तराम थारु, इन्द्रबहादुर सापकोटा, जितलाल पाण्डे, गिता प्रसाद भट्टराई खुसमानी थारु, सुनिता थारु, रमा थारु र मन कुमारी सुनार
खाता सामुदायिक वन समन्वय समितिमा ३६ वटा सामुदायिक वन र ३ वटा धार्मिक वन आवद्ध रहेका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP