Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी न्युज नेपाल
बर्दिया,जेठ १०
सर्पको टोकाईबाट ३८ वर्षिय महिलाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–१ की ३८ वर्षिय हिरा थारुको शुक्रबार दिउँसो मृत्यु भएको हो । बिहीबार खेतमा काम गरिरहेको बेला उनलाई सर्पले टोकेको थियो । बर्दियामा उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित भेरी अस्पतालमा पु¥याईएको थियो । उपचारको क्रममा शुक्रबार दिउँसो थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP