Trend
शनिबार , भाद्र २७, २०८३

ए टिभी न्युज नेपाल / अफजल खान

दाङ-लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र लैङ्गिक समानता लगायतका सामाजिक क्षेत्रमा भिएसओ नेपालसँग सहकार्य गर्ने भएको छ ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न छलफलमा शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, विद्यार्थीहरूको नियमित पठनपाठन र सिकाइ उपलब्धिका विषयमा व्यापक चर्चा गरिएको थियो ।   

भिएसओ नेपालका नेपाल निर्देशक जय शंकर लाल, मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा लुम्बिनी प्रदेशमा समेत भिएसओसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको हो । मन्त्री तिमिल्सिनाले सामाजिक क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको र साझेदार संस्थासँगको सहकार्यलाई प्राथमिकतामा राखिएको बताउनु भयाे ।         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP