Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया, असार १५ / चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । गुलरिया नगरपालिका–७ का ३२ वर्षिय बिरेन्द्र यादव चितुवाको आक्रमणबाट घाईते भएका हुन् ।

शनिबार बेलुका ५ बजेतिर गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।

‘घाईत यादवको टाउकोमा  चोट लागेको छ । उनको बर्दिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP