Trend
बुधबार , फागुण २०, २०८२

अफजल खान / बर्दिया, असार २३/ आफ्नै घरमा पालेको राँगाले हानेर घाइते भएका बाँसगढी नगरपालिका–७ हरैयाका ७४ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ ।आइतबार बिहान साढे ११ बजेतिर घाँस हाल्ने क्रममा राँगाले हानेर थारु घाइते भएका थिए ।

उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको थियो ।उपचारको क्रममा थारुलाई आइतबार साँझ सवा ७ बजे चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरिया प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP