Trend
बिहिबार , जेठ २८, २०८३

२ असार, काठमाडौं । एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे प्रष्ट पारेको हो ।

जाँचका क्रममा उक्त भिडियो छिमेकी राष्ट्र भारतको भएको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै कुनै पनि सामग्री सामाजिक सञ्जालमा सेयर गर्नुअघि स्रोत पुष्टि गर्न समेत प्रहरीको आग्रह छ ।

कतिपयले आफ्ना अकाउन्ट र पेजमा लाइक र भ्यूज बढाउन जथाभावी सामग्री सम्प्रेष गर्ने गरेको पाइएको भन्दै सचेत हुन समेत प्रहरीको अनुरोध छ ।सभारअन्लिखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP