Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया, साउन ४ / गोरुले हानेर एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका-५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो।

घरमा पालेको गोरु बिहान छुटेको थियो । छुटेको गोरुलाई बाध्न गएको बेला वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका-५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।

‘गोरु बाँध्य डोरी कि जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थालमा उहाँको मृत्यु भएको रहेछ, म पनि घटना स्थलमै छु। मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP