Trend
आइतबार , भाद्र २८, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / गुलरिया नेपालगंज हुलाकी राजमार्ग को भोलागौडी मा अटो दुर्घटना भएको छ। पश्चिम बाट पूर्व जादै गरेको भे १ह ६४२९ नं को पेट्रोल अटो भोलागोडी पेट्रोल पम्प नजिक रहेको नालाको पुल डिभाईडर मा ठोक्किएर आज दिनको आदाजी ४ . ३० बजे दूर्घटना भएको हो।

अटो मा चालक सहित चार जना रहेका र चालक सहित सबै जना घाइते भएका थिए भने घाइते मध्ये एक जना अन्दाजी ४ वर्ष को बालिका गम्भीर घाइते रहेको र घाइते सबै लाई तत्कालै उद्धार गरी उपचारको लागि बाके सिटी अस्पताल खजुरा पठाईएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक राजेश साँहु तेली ले जानकारी दिएका छन भने अटो मा सबार चारै जना बाके नेपालगंज उपमहानगर पालिका वडा नं २० मनिकापुर बस्ने बर्ष ३७ का प्रशान्त विक को परिवारका परिवार का सदस्य रहेको जानकारी प्रहरी ले दिएको छ भने सबै घाईते भएको ले सबैको नाम खुल्न नसकेको हो। चालक प्रशान्त विक ले चलाएक अटो अत्याधिक गतिमा रहेको र चालकले नियन्त्रण गर्ने नसक्दा दुर्घटना भएको हुनसक्ने स्थानिय प्रत्यक्षदर्शी ले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP