Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया,साउन २१ /नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव फेला परेको छ । गेरुवा गाउँपालिका–६ गुप्तीपुर स्थित गेरुवा कर्णाली नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव बुधबार ४ बजे फेला परेको हो ।

पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला परेको शव नदीबाट बाहिर निकालेका छ ।

फेला परेको पुरुषको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पठाईएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP