Trend
बिहिबार , जेठ २८, २०८३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखविहीन रहेका जिल्ला तथा १ वर्ष अवधि पूरा भएका एसपीको सरुवा गरेको छ।

रिक्त रहेका धादिङ र बर्दियामा नयाँ एसपी पठाइएको छ। धादिङमा भेषराज रिजाल  र बर्दियामा सरोज पौडेललाई पठाइएको हो।

त्यसैगरि तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाईंलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो।साभारसुरक्षाखबर

यस्तो छ सरुवा सूची-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP