Trend
आइतबार , भाद्र २८, २०८३

जिल्ला अध्यक्ष राजेश यादवकाे प्रमुख आतिथ्यमा जन गुनासाे सुनवाई सम्पन्न!

ए टिभी  न्युज नेपाल

बर्दिया जिल्लाकाे गु.न.पा.वडा नं.१० मा जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश यादवको प्रमुख आतिथ्यमा जन गुनासाे सुनवाई तथा वडा प्रतिनीधिहरूकाे सहभागितामा नेता कार्यकर्ताहरू संग भेटघाट गरि आम जनसमुदायकाे समस्या सुन्ने तथा साधान बारे छलफल गरेका छ्न।

कार्यक्रममा जनमत पार्टीका के.स.अनवर खान,जनमत पार्टीका जिल्ला उपाअध्यक्ष सुनील यादव,जिल्ला प्रवक्ता राम दुलारे साेनकर,किसान जनमत संघका जिल्ला अध्यक्ष बच्छराम हरिजन, नगर सचिव राम सुरेश यादव,वडा अध्यक्ष लक्ष्मी नरायण लाेध,वडा सदस्य गीता मल्लाह,कुश्मा देवी कुर्मी,शान्ति पासी जनमत पार्टीका रत्नापुर गाउँ समितिका अध्यक्ष मनाेज गुप्ता लगायत जनमतका नेता तथा कार्यकर्ताहरू सहित आम जनसमुदायकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP