Trend
आइतबार , भाद्र २८, २०८३

भदौ १६ गते निजी विद्यालय आन्दोलन, विद्यालय बसले सडकमा विरोध प्रदर्शन

ए टिभी न्युज नेपाल

बर्दिया/ बर्दियामा सञ्चालित संस्थागत विद्यालयहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोध गर्दै बर्दियामा  विधालयको बसमा कालो झन्डा लागएर प्रदर्शन गरेका छन्।

आन्दोलनका सहभागीहरूले विद्यालयको हकहित र शिक्षासम्बन्धी मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन विद्यालयका बसहरूमा कालो झण्डा राखी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP