Trend
बिहिबार , जेठ २८, २०८३

विद्यालयको हकहित र शिक्षासम्बन्धी मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन विद्यालयका बसहरूमा कालो झण्डा राखी प्रदर्शन गरेका थिए ।

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया / भाद १६ / बढैयाताल गाऊ पालिका भित्रका निजि विद्यालयहरुले आफ्ना विद्यालय बसहरुमा कालो झण्डा राखेर प्रदर्शन गरेका छ्न ।

बढैयातालको भोलागाैडी देखी वडा नं ८ को सितलावजार सम्म सडकमा गाडी गुडाएर विरोध प्रदर्शन गरेका छ्न। विरोध प्रदर्शन कार्यक्रममा बढैयाताल भित्रका निजि विद्यालयका ३० वटा विद्यालय बस नेपालगंज गुलरिया सडकमा निस्किएको थियो।यसको नेतृत्व निजि विद्यालय संगठन आन्दोलन समिति बढैयातालका संयोजक  नगेन्द्र भण्डारीले गरेका थिए  ।

आन्दोलनका सहभागीहरूले विद्यालयको हकहित र शिक्षासम्बन्धी मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन विद्यालयका बसहरूमा कालो झण्डा राखी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP