Trend
आइतबार , भाद्र २८, २०८३

नेपाली कांग्रेस बर्दिया पार्टी सभापति अरुण प्रकाश सिंह राठौर लगायत विद्यार्थी नेताहरु, कार्यकर्ता युवाहरुको समेत सक्रिय उपस्थिति रहेको थियो

अफजल खान

बर्दिया — नेपाल विद्यार्थी संघ बर्दियाले शनिबार नेपाली कांग्रेस बर्दिया जिल्ला पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ।

 नेपाली कांग्रेस बर्दिया पार्टी सभापति अरुण प्रकाश सिंह राठौर लगायत विद्यार्थी नेताहरु, कार्यकर्ता युवाहरुको समेत सक्रिय उपस्थिति रहेको थियो।

 कार्यालय वरपरको सरसफाईसँगै नेपाली कांग्रेसका संस्थापक नेता आदरणीय वि.पी. कोइरालाको योगदानलाई स्मरण गर्दै उनको तस्बिर र व्यानर प्रर्दशन गरिएको थियो।

नेविसंघका नेताहरुले सरसफाई अभियानले पार्टी कार्यलयलाई व्यवस्थित बनाउन मात्र नभई कार्यकर्तामाझ सकारात्मक सन्देश दिने बताएका छन्। साथै, वि.पी. कोइरालाको आदर्शलाई पछ्याउँदै कांग्रेसलाई मजबुत बनाउन निरन्तर लाग्ने प्रतिवद्धता समेत जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP