Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया, असोज ७/बबई नदीमा दुई बालिका बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका दुई बालिका सोमबार दिउँसो बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका १२ वर्षिय दुर्गा शाही र निशानी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक देबेन्द्र मल्लले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता बालिकाहरुको खोजी गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP