Trend
आइतबार , भाद्र २८, २०८३

मोटरसाइकलको ठक्कर वाट महिला घाईते

ज्ञानेन्द्र पोख्रेल

राजापुर तर्फ बाट नेपालगंज जादै गरेको सु प. प्र ०१ -०१२ प ५३५३ मोटर साईकल बढैयाताल गाउपालिका वडा नं ७ फल्कापुर नजिक ठक्कर दिदाँ बढैयाताल वडा न ४ रामनगर बस्ने वर्ष २८ कि विष्णु थारू घाईते भएकी छिन् ।

यहि अश्विन ७ गते विहान अन्दाजी ७.३० बजे भएको घटना मा राजापुर नगरपालिका वडा नं १ बस्ने बाल सुधार थारुले चलाएको मोटरसाइकल ले साईकिलमा सबार महिला लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो

 साईकिलमा सबार महिला को टाउको मा चोट लागेकोले मैनापोखर मा रहेको मेडिकलमा प्राथामिक उपचार पछि थप उपचारको लागि नेपालगंज नसिङ्ग होममा पठाईएको जानकारी प्रहरीले दिएको छ।ठक्कर दिने मोटर साईकल र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको लिएको छ। मोटरसाईकिल चालक समेत घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP