Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया,असोज ८ /गोहीको आक्रमणमा परी बेपत्ता भएका युवालाई खोज्न दुई वटा हात्ती परिचालन भएका छन् । मंगलबार बिहान देखि बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा हात्ती परिचालन भएका हुन् ।

गेरुवा गाउँपालिका–२ राजीपुरमा रहेको गेरुवा भङ्गालोमा भैंसीलाई पानी खुवाउन गएको बेला २५ वर्षिय विवश थारुलाई गोहीले आक्रमणमा गरी सोमबार बेपत्ता बनाएको थियो ।

मंगलबार बिहान देखि दुई हात्ती, नेपाली सेना,निकुञ्ज कर्मचारी,प्रहरी र स्थानीयको सक्रियतामा खोजी भएपनि साँझसम्म बेपत्ता युवाको अवस्था अज्ञात रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोज मणी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP