Trend
आइतबार , भाद्र २८, २०८३

सामाजिक एकता कायमगरी समृध्द नेपाल बनाउन सकिन्छ अब्दुल खानं।

 बर्दिया / आज मिति २०८२-०६-२१ गतेका दिन स्वतन्त्र युवा संजाल बर्दियाको संयोजकत्वमा पूर्व मन्त्री मा.अब्दुल खानको प्रमुख आतिथ्य तथा बर्दियाका सचेत नागरिकहरूको उपस्थितिमा”जनतासंग, प्रतिनिधिकोहिसाब किताब”कार्यक्रम बर्दियाको गुलारिया नगरपालिकाकोजि.वि.स.को सभाहलमा भव्यताका साथ सुसम्पन्न भयो।

कार्यक्रममा पूर्व मन्त्री अब्दुल खानले संसद,मन्त्री र सभापतिका हुदाँका बखत केके काम गर्नु भया ,बर्दियाको एतिहासमा पहिलो पटक कुनै जनप्रतिनिधिले आफूले पदमा हुदासम्माको दिनहरुमा जनता र मिडियाको अगाडी एक एक हिसाब दिनुभयो।

,त्यसको लेखाजोखा ,हिसाबकिताब जनता समक्ष बुझाउनु भयो यो भन्दा अगाडि कुनै सांसद,मन्त्री वा प्रतिनिधिले यस्तो हिसाबकिताब जनता समक्ष नदिएको बर्दियाली जनताको दाबी रहेकोछ थोरै समय ३२ महिना २० दिन बसना पाउंदा बर्दियाको विषयमा सदन र सरकारमा आफ्नो कुरा राख्न कुनै कसर बाकीं राखनुभएन यो हाम्रो र बर्दियाकोलागि गौरबपूर्ण थियो भनि सामाजिक अगुवाहरुको तर्क थियो।

विभिन्न संघ संस्था वा अभियानका अगुवाहरूले युवा नेता अब्दुल खान ज्युले गरेको कामलाई सराहनीय कामको रूपमा देखेका छन्।त्यसतै कार्यक्रममा ब्राह्मण,लोध,वर्मा,मुस्लिम,यादव,थारू,दलित ,पहाडी लगायत सबै समुदायका अगुवाहरूले वहाँको कामको सराहना गरेका थिए।बर्दियाली जनताले आशा र भरोसाको रूपमा युवा नेता अब्दुल खानलाई लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP