Trend
बिहिबार , जेठ २८, २०८३
ज्ञानेन्द्र पोख्रेल

बर्दिया – नेपालगंज गुलरिया हुलाकी राजमार्ग फोर लेन निर्माणको क्रममा अधिग्रहण क्षेत्रभित्र परेका हजारौ रुख विरुवाहरु काटिएका थिए ।

यि काटिएका काठहरु सोही समयमा बर्दियाको मैनापोखरमा रहेको साबिक सेन्टर बन कार्यालय परिसरमा चट्टा लगाई राखिएको र अहिले उक्त काठ कुहिने अवस्थामा रहेको छ भने यस काठलाई छिट्टो भन्दा छिट्टो लिलाम बिक्री गर्ने नसके पूर्ण रुपमा कुहिने अवस्थामा रहेको छ भने यस विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।

सबै ऐन नियम कानुन संसोधन हुन्छ तर बन ऐन किन संसोधन हुन सक्दैन यस विषयमा अहिले बनेको जेन्जी सरकारको ध्यान जान जरुरी छ देशै भरि खरबौ रुपैयाका यस्ता काठहरु संकलन गरिएको ठाँउमै कुहिने अवस्थामा रहेको छ

 उपभोक्ता हरु विदेशी महंगा काठ प्रयोग गर्न बाध्य छन् सामुदायिक बनको नाउँमा सिमित व्यक्तिले राष्ट्रको सम्पतिमा मोजमस्ती गरिरहेका छन् । कहिले जाने यस विषयमा नव गठित सरकारको ध्यान ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP