Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया, कात्तिक १३/जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडीलाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जा स्थित राम दुलारे थारुको बाख्रा खोरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राती १० बजे ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जाका ३५ वर्षीय कालुराम थारु, ३५ वर्षीय लाल बहादुर थारु, ५७ वर्षीय चुन्का थारु, ५० वर्षीय अतिराम थारु, ३४ वर्षीय ठग्गु थारु र ३२ वर्षीय बिपिन भन्ने दिपेश थारु रहेका छन् ।

जुवाखालबाट नगद रु ४७ हजार ४ सय ८० र ७ गड्डी ताससहित ६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासनबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP