Trend
आइतबार , भाद्र २८, २०८३

झापा कारागारमा थुनुवा मृत्यु : उपचारका क्रममा ज्यान गयो

झापा जिल्लामा सजाय भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल, दार्जिलिङका कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला कारागार झापाका अनुसार उच्च रक्तचापका कारण स्वास्थ्य समस्या देखिएपछि उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै बीच आज बिहान लिम्बूको ज्यान बचाउन अस्पताल सफल हुन सकेन।

कारागार प्रशासनले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ। मृतक लिम्बू केही समयदेखि उच्च रक्तचापका बिरामी रहेको पुष्टि गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP